English Language Teacher
१
अस्ति सासुबाट 'बाँझी आईमाई'को उपाधि पाएर खर काट्न हिडेकी शिला, हिजो बिहान घोर्ले भीरको खोंचमा 'शिला'को रुपमा फेला परिन् ।
(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...
No comments:
Post a Comment