Friday, December 18, 2020

कथा २

 हिजो ९७ वर्षका 'मुखिया बा'को 'असामयिक निधन' भई गाउँ नै 'देखावटी शोक'मा डुब्नु परेको अवस्था हुँदा, आज बिहानै सोही गाउँको 'हर्के' खान नपाइ 'झुन्डिएर मरे छ' भन्ने हल्ला फैलियो ।


No comments:

Post a Comment

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...